१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका दृष्टिमा बिपी

बिपी जस्ता राष्ट्रवादी नेताले निर्माण गरेको मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई सत्तारोहण गरेका कुनै पनि नेताले कायम राख्ने प्रयत्न नगरेको प्रतीत हुन्छ।

इतिहासको कालखण्ड मान्छेले बिर्सिन सक्छन्: डा. कोईराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले इतिहासको कालखण्डलाई सम्झाउन डकुमेण्ट्री अति उपयोगि भएको बताएका छन्।

त्यतिबेला वीपीकाे कदमकाे प्रशंसा गर्दै खनाल

राजनेता वीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ।

मधानी महायज्ञमा राजनेताभन्दा भारतीय कलाकारको ठुम्का प्यारो

रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ।

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचोः पूर्वमन्त्री आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन्।

राष्ट्रियता, राजनीतिज्ञ र राजनेता

अरुले पो के गरेका छन् र ! भन्ने उदासपूर्ण चिन्तनमा घिस्रिँदै आफ्नो दुनो सोझ्याउने प्रवृत्ति नेपालका धेरै राजनीतिक व्यक्तित्वमा देखिन्छ। राजनीतिक वृत्तको यो एउटा नकारात्मक पाटो हो।

राजा वीरेन्द्रको सम्झना

दरबारका पुराना फर्निचरसमेत मर्मत गरेर काम चलाउने, उत्ताउलो खर्च नगर्ने, सरल रहन मन पराउने, शिष्टाचारमा विशेष ध्यान दिने, राजोचित व्यवहार प्रदर्शन गर्ने, सबैलाई मीठो बोलेर आफ्नो बनाउने अद्भूत गुण थियो, वीरेन्द्रमा।

राजनेताका रूपमा अाेली

२००८ फागुन ११ गते पूर्वी नेपालको तेह्रथुममा जन्मनुभएका खड्गप्रसाद शर्मा ओली २०२६ माघमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभन्दा अगाडिदेखि निरन्तर पूर्णकालीन राजनीतिमा हुनुहुन्छ । ५ दशकभन्दा लामो राजनीतिक यात्रामा देशको कार्यकारी पदमा भने २९ महिना मात्र रहनुभएको रहेछ । २०२८ सालमा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित भएर राजनीतिक जिम्मेवारी बहन गर्नुभएका ओली २०३० देखि १४ वर्ष जेल जीवन पश्चात् २०४४ असार ११ मा रिहापछि नेकपा मालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा रहनु भयो ।

राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचिमा

राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचिमा परेकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला मार्केल, वेलायती प्रधानमन्त्री तेरेसा मे, नर्वेकी प्रधानमन्त्री इर्ना सेल्बर्गसँगै उनको नाम छ।

'पृथ्वीनारायण, वीपीपछि ओली नेपालका राजनेता'

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको लोकापर्ण गरिएको छ।

सुशासन र राजनेता

ओली सरकार हटाएर कांग्रेस र माओवादीको मिलन गराउन निर्णायक भूमिका खेलेको भारत अहिले आएर प्रदेशको सीमा संशोधनमा लागिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्