१५ वैशाख २०८१ शनिबार
image/svg+xml

उपभोक्ता समूहमार्फत वन फँडानी

‘यो प्रकरणमा त वन समूहलाई जोगाउन सत्तारुढ दलका नेता र सांसदहरु खुबै लागिपरेका छन्, वन कार्यालय पनि मौन बसेको छ।’

प्रमाण नष्ट गर्न रुखका ठुटा गायव

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा भएको अवैध फँडानीको प्रमाण नष्ट गर्ने प्रयास गरिएको छ। उक्त समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृती बिना करिव एक विघा क्षेत्रफलमा हुर्किरहेका रुख, विरुवा अवैध रुपले कटान गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्