१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सुबिसुको ‘स्मार्ट डिल’ अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले दशैं तिहार लक्षित ‘स्मार्ट डिल’ अफर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्ष गरी यो अफर ल्याएको हो।

वर्ल्डलिंकको दसैं अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले दसैं अफर सार्वजनिक गरेको छ। कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो।

वर्ल्डलिंक मुलुककै ठूलो सूचना प्रविधि कम्पनी

निजी क्षेत्रको अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले २५औं वार्षिकोत्सव मनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्