१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बिमामा बेइमानी

नियामक निकाय बिमा समितिले बिमा लेख मापदण्ड संशोधन गरेर सर्वसाधारणलाई अलमलमा पारिदिएको छ भने बिमा कम्पनीहरूलाई झुक्याउने र ठगी गर्ने बाटो खोलिदिएको छ।

बिमा कम्पनीको ज्यादती: एक लाखको कोरोना बिमामा जम्मा २५ हजार भुक्तानी

बिमा लेख खरिद गर्नेको संख्या वृद्धिसँगै संक्रमित पनि बढेपछि समिति र कम्पनीहरूले नयाँ सर्त तोकेर भुक्तानी नगर्ने नियत राखेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्