९ मंसिर २०८१ आइतबार
image/svg+xml

पोर्चुगल समूह ‘बी’ उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो।

करेज्माको गोलमा पहिलो हाफमा पोर्चुगलको अग्रता

रूसमा जारी विश्वकप फुटबलमा अहिले समूह बी का पोर्चुगल र इरानको खेल जारी छ। मोर्डोभिया एरिना रंगशालामा जारी समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पहिलो हाफ सकिदा पोर्चुगलले १–० को अग्रता लिएको छ।

पोर्चुगलविरुद्ध इरान, दुवै राष्ट्र स्पष्ट जितको खोजिमा

इरानले सोमबार पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई जारी विश्वकपमा गोल गर्नबाट रोक्न सके उनीहरूका लागि त्यो ऐतिहासिक नतिजा बन्नेछ।

रोनाल्डोले पोर्चुगललाई विश्वकप जिताउन सक्लान ?

रसियामा जारी २१ औं संस्करणको विश्वकप २०१८ मा पोर्चुगलले औसत खेल प्रदर्शन गरिरहेको छ। पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १–० गोलले हराउँदै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ। अब पहिलो राउण्डको अन्तिम खेल सोमबार राति इरानसँग खेल्दैछ।

पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो, रोनाल्डोको निर्णायक गोल

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोकेको छ। रुसको फिस्ट ओलम्पिक रंगशाला सोचीमा शुक्रबार राती सम्पन्न खेलमा पोर्चुगलका रोनाल्डोले खेलको ४, ४४ र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

स्पेनविरुद्ध पोर्चुगलको अग्रता

समुह बी अन्तर्गतको दोश्रो खेलमा अहिले स्पेन र पोर्चुगलबीच खेल भइरहेको छ। खेलको पहिलो हाफ सकिँदा सम्म पोर्चुगलले खेलमा अग्रता कायम गरेको छ।

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ।

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा साबिक विजेता जर्मनी अष्ट्रियासँग २–१ ले पराजित भएको छ।

विश्वकप फुटबलका लागी पोर्चुगलद्वारा राष्ट्रिय टोलीको घोषणा, केही चर्चित खेलाडी टाेली बाहिर

रुसमा आउदो महिना देखि सुरु हुने २० औं विश्वकप फुटबलका लागी पोर्चुगलले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान (फाेटाे फिचर)

पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्बिरहरू टांगिएका छन्।

पोर्चुगलमा टंकको रेष्टुराँमा सुनको चुल्हो : प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक

उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन्। पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन्। साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन्।

यूरोपस्तरीय भलिबलको उपाधि मोना पोर्चुगललाई

पोर्चुगलमा आयोजित यूरोप अन्तरदेशीय लखन स्मृति भलिबल प्रतियोगिताको उपाधि म्याग्दी प्रवासी नेपाली संघ मोना (पोर्चुगल) ले जितेको छ।

पोर्चुगल र बेल्जियम विजयी

विश्वकप छनोट चरण अन्र्तगत आइतबार राति सम्पन्न खेलमा पोर्चुगल र बेल्जियम विजयी भएका छन्। समूह बि अन्र्तगतको खेलमा पोर्चुगलले लात्भियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्