२६ पुस २०८१ शुक्रबार
image/svg+xml

भारत सरकारको सहयोगमा बनेको विद्यालय भवन हस्तान्तरण

विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५४ ५ छात्राहरु रहेका छन् ।

पोखरा विश्वविद्यालयमा घोटाला, एउटै बिलमा दुई पटक भुक्तानी

पोखरा विश्वविद्यालयमा एउटै बिलमा दुईपटक भुक्तानी गरेको पाइएको छ। पोखरा विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजी विभागले एउटा प्रोजेक्ट अन्तर्गत ल्याइएको सामानको एउटै बिलको दुईपटक भुक्तानी गरेर घोटाला गरेको खुलेको हो।

'पारदर्शी बिनाको मेरिटोक्रेसीले पक्षपातपूर्ण परिणाम निम्त्याउँछ'

तीन जनाको नाम सिफारिस हुँदा को-को परे ? विभिन्न विधाको अंक कति प्राप्त गरेबारे कुनै सूचना नै नदिएर प्रकाशित नतिजा पारदर्शी बिनाको मेरिटोक्रेसी परिणाम बनेको त्रिवि प्राध्यापक संघका अध्यक्ष बसन्त ढकालको प्रतिक्रिया छ । उनले समाजिक संजालमा खुला रुपमा यसको विरोध गरेका छन् ।

अत्यधिक गर्मीले वीरगञ्‍जका विद्यालयमा दुई दिन बिदा

अत्यधिक गर्मीले विद्यार्थीहरूमा असर पर्न थालेपछि यहाँका अभिभावकहरूले सामाजिक सञ्जालमार्फत विद्यालय बन्द गर्न माग गर्दै आएका थिए ।

ख्वप विश्वविद्यालयले माग्यो सल्लाघारीमा रहेको १०८ रोपनी जग्गा

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भेटेर विश्वविद्यालय सञ्चालनका लागि उक्त जग्गा उपलब्ध गराउन माग गरेको हो ।

अन्तर विद्यालय व्याण्ड प्रतिस्पर्धामा उत्कृष्ट दश छनौट

पोखरामा भईरहेको अन्तर विद्यालय व्याण्ड प्रतिश्पर्धाको फाइनल राउण्डमा १० स्कुलका व्याण्ड छनोट भएका छन्।

अन्तर विद्यालय ब्याण्ड प्रतिस्पर्धामा १९ स्कुल सहभागी हुने

पोखरामा आगामी साता हुने अन्तर स्कुल ब्याण्ड प्रतिस्पर्धामा १९ स्कुल सहभागी हुने भएका छन्। प्रतिस्पर्धा पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुनेछ।

भदौ दोश्रो साता अन्तर विद्यालय ब्याण्ड प्रतिश्पर्धा

पोखरामा भदौ दोश्रो साता ‘अन्तर विद्यालय व्याण्ड प्रतिश्पर्धा’ हुने भएको छ। पोखरा सांगीतिक कलाकार संघको आयोजनामा भदौ १४ र १५ गते प्रतिश्पर्धा हुने आयोजकले जानकारी दिएको छ। दुईदिनसम्म हुने कार्यक्रम पोखरा सभागृहमा हुनेछ।

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।

चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते

दैलेखमा चट्याङ लागेर शिवशक्ति माध्यमिक विद्यालयका दुईजना शिक्षक र तीनजना विद्यार्थी घाइते भएका छन्।

एनआइसी एसिया बैंकद्वारा पुस्तकालय भवन हस्तान्तरण

एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न चार सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरेर हस्तान्तरण गरेको हो।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गरेको छ।

कमिसनको लाेभमा पोसाक किन्न रुपैडिहा पठाउँछन् बोर्डिङ स्कुल

नेपालगन्जका बोर्डिङ स्कुलहरुले बलबालिकाका लागि विद्यालय पोसाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य पारेका छन्।

देव र संस्कृतिको लगातार दोस्रो जित

देव स्कुल र संस्कृति इन्टरनेसनल स्कुलले जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।

विश्वव्यापी चुनौतीका बीचमा बौद्ध शिक्षा

विविध समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्