२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नाडालले युएस ओपन नखेल्ने

विश्वभर कोरोना भाइरसको महामारी संक्रमण अझै नियन्त्रणमा आइनसकेको भन्दै साबिकका विजेता राफाइल नाडालले यस वर्षको युएस ओपन नखेल्ने घोषणा गरेका छन्।

हालेपले युएस ओपन नखेल्ने

विश्व नम्बर दुई सिमोना हालेपले युएस ओपन खेल्ने सम्भावना धेरै कम रहेको रोमानिया टेनिसकी प्रवक्ताले बताएकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्