सर्लाहीमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु
भारतीय नम्बर प्लेट बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमोले विपरीत दिशातर्फबाट आएको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
भारतीय नम्बर प्लेट बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमोले विपरीत दिशातर्फबाट आएको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ ।