९ आश्विन २०८१ बुधबार
image/svg+xml

गर्भपतन औषधिमा खेलाँची

मध्यपश्चिमका दुई ठूला अस्पताल वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल र नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा ‘इन्कम्प्लिट एवर्सन’ भएर आएका बिरामीको संख्या हेर्दा पनि औषधिको दुरुपयोगले महिलालाई कसरी गाँजेको छ भन्ने प्रष्ट हुन्छ । चालु आर्थिक वर्षको तीन महिनामा क्षेत्रीय अस्पतालमा ३२ र अञ्चल अस्पतालमा १८ बिरामी आएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था, निजी अस्पताल र मेडिकलमा पुग्नेको संख्या योभन्दा धेरै गुणा बढी रहेको स्वास्थ्य कार्यकर्ता बताउँछन् ।

औषधी पसलेको भरमा गर्भपतन गराउँदा महिलामा जटिल समस्या

काठमाडौं-तपाई गर्भपतन गराउन पर्ने अवस्थामा हुनुहुन्छ ? सावधान ! सिधै औषधी पसलको भरमा गर्भपतन नगराउनुहोस्। तपाई जोखिममा पर्न सक्नु हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्