माओवादीको गणमा कांग्रेसको जित
माओवादीको गण बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उप–प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
माओवादीको गण बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उप–प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
मध्यवर्ती क्षेत्र,खाता जैविक मार्गमा तीन वर्षमा बाघको आक्रमणबाट ज्यान गएको रेकर्डले पुष्टि गर्छ।
कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, र दाङका विपन्न किसानको जीविकोपार्जन सुधार गर्न तथा स्वदेशमा खपत हुने कपासको माग धान्ने गरी २०३७ पुसमा सरकारले उक्त समिति गठन गरेको थियो। तत्कालीन समयमा एक हजार २०० हेक्टर बन क्षेत्र फँडानी गरी सरकारले कुम्भर फार्मको नाममा ५५० हेक्टर जग्गा उपलब्ध गराएको थियो।
‘ममी बुवा हुनुहुन्न। आफन्तका केही दिन बसे एक छाक खान पनि मुस्किल थियो,’ पुलिस बन्ने सपना बोकेकी संझनाले नागरिकसँग भनिन्, ‘बाल संरक्षण केन्द्रमा आएपछि मैले आफूलाई सुरक्षित ठानेकी छु। पढाइ पनि अघि बढाएकी छु। साथीभाईको सहयोग र मेयर सरले दशैं, माघि लगाएतका सबे त्यौहार हामीसँगै मनाउनु हुन्छ। यसले हामीलाई सुरक्षित पारिवारिक वातावरणको अनुभव दिएको छ।’
बाँके र बर्दियामा पाटेबाघ गणनाको लागि चारवटा ब्लक बनाइएको छ। अबको तीन महिनाभित्र दुवै निकुञ्जमा पाटेबाघको संख्या यकिन हुने गणनामा खटिएका प्राविधिकहरुले जनाएका छन् ।
जिल्ला सभापतिमा अरुण प्रकाश सिंह राठोर विजयी भएका हुन्। सोमबार जिल्ला कार्य समितिको लागि भएको निर्वाचनमा राठोरलगायत उनको पुरै प्यानल विजयी भएको छ। राठोर देउवा पक्षका हुन्।
आफूले पालेका कुकुर लाई हगाउन तथा डेटिङ स्पटका लागि जमिन जोगाउन भूमिहीनलाई कुनै हालतमा दिनुहुन्न, बरु ठोक्नुपर्छ भन्नेहरूकै शासनसत्तामा हालिमुहालीका कारण मुलुक अहिले दुर्दशा भोगिरहेको छ।
राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ।
तत्कालका लागि हात्ती सफारी खुला नगरे पनि जंगल वाक र जिप सफारी खुल्ने भएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन्। अहिले बाघको सङ्ख्या बढेर १०० को हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ।
सोमबार राती ९ बजे घर बाहिर बसिरहेकी गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकलाई जंगली हात्तीले कुल्चेर मार्यो। चन्द्रा विक सँगै रहेकी तीन वर्षीय छोरी दिपा उछिट्टिएर सख्त घाइते भइन्। घटनास्थल पुगेको प्रहरीले तत्काल घटनास्थलदेखि ३० मिटर सुडमा बाँधेर राखेको शव नियन्त्रणमा लियो।
बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।
बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारुलाई सोमबार बिहान पाटे बाघले आक्रमण गर्यो। बाघको आक्रमणबाट थारुको गर्दन, टाउँको र ढाडमा गम्भीर चोट लागेको छ।
प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलेमतोमा अनियमितता मौलाइरहेको देखिएको छ। कोरोना संक्रमणका बेला स्वास्थ्य सामग्री खरिद र क्वारेन्टिन व्यवस्थापनलगायतमा राजापुर र गेरुवा गाउँपालिकामा व्यापक अनिमियतता भएको तथ्य बाहिर आएको हो।