coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई

श्रीपती समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामासमेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो।

श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई

यस वर्षको श्रीपती समाज सेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो। पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित सम्मान पत्र र पदक रहेको छ।

समाजसेवी गुरुङद्वारा १५ लाखकाे अक्षयकोष प्रदान

समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले १५ लाख रूपैयाँकाे अक्षयकोष प्रदान गरेकी छिन्।

अन्तिम सास रहेसम्म समाजसेवामा लागिरहन्छु

आफ्नो अन्तिम सास रहेसम्म समाजसेवा लाग्ने बताउँछन्। जति कठिन अवस्था आएपनि उनी आफ्नो लक्ष्य र उद्देश्यबाट विचलित हुने छैनन्। आफ्नो लागि भन्दा पनि समाज र देशका लागि बाँच्न पाउनु नै सार्थक जीवन हो भन्ने उनको धारणा छ।

मान–पदवीको अपमान

अहिलेसम्म जसरी तक्मा वितरण हुँदै आएको छ, त्यसमा गम्भीर समीक्षा होस्। आगामी वर्षदेखि वितरण गरिने यस्ता पदकमा सही निर्णय गर्न सक्ने गरी समिति बनोस्। यथोचित छानबिन गरेर मात्र पदक तथा मान–पदवी वितरणको परिपाटी बनोस्।

ऊर्जा थप्ने मान्छे

बेनी बजारका राजेश शाक्य सफल व्यापारी, मनकारी समाजसेवी र पर्यटन अभियन्ता हुन्। ‘मुक्तिनाथको प्रवेशद्वार’का रुपमा चिनिएको म्याग्दीलाई पर्यटकीय जिल्ला बनाउने अभियानको अगुवाइ उनैले गरिरहेका छन्।

बेलायतको शिव मन्दिरमा लामिछानेले दिए पाँच सय किलोको शिवलिंग

युवा व्यवसायी रवीजंग लामिछानेले बेलायतको अल्डरसट स्थित शिव मन्दिरमा पाँच सय किलोको शिवलिङग प्रदान गरेका छन्। एउटै ढुंगाबाट बनेको शिवलिंग नेपाली समुदायले निर्माण गरेको मन्दिरमा उनले चढाएका हुन्।

जसलाई बोलाउँछ मान्छेको पीडाले

डेढ महिना अघि किर्तीपुर अस्पतालमा १४ वर्षीया मुस्कान खातुनको उपचार हुँदै थियो। तेजाब आक्रमणबाट बेडमा छटपटाइरहेकी उनलाई देश विदेशबाट प्रेरणादयी संदेशहरु आउन थाल्यो। त्यस्तो संदेश प्रवाह गर्नेमध्ये थिए बलिउडका विश्व चर्चित अभिनेता अमिताभ बच्चन अनि नवपुस्ता माझ लोकप्रिय वरुण धवन। त्यस्ता भिडियो मेसेजहरु मुस्कानलाई देखाउँदै , उनलाई हरपल हौसला प्रदान गर्दै उनी छेउ देखिन्थे एक भलाद्मी उज्ज्वल विक्रम थापा। बिरामीप्रति उनको लगाव, निस्वार्थ सेवा, करुणाको कथा आफैंमा चाखलाग्दो छ।

समाजमै समर्पित

अचेल सरकारी जागिर खान मान्छे मरिहत्ते गर्छन्। उनी सरकारी जागिरे नै थिए। घर–परिवारमा खाना लगाउन गाह्रो थिएन। अन्ततः उनले सरकारी जागिर छाडे। आफ्नै घर फर्किए। त्यसपछि घरको जिम्मेवारीसँगै समाजसेवामा समर्पित भए।

यस्ती आमा

उनलाई यति धेरै फोन आउँछन् कि, आएका फोन रिसिभ गर्नसमेत कहिलेकाहीं नभ्याइएलाजस्तै हुन्छ। जन्मदिन, विवाह, आफ्ना आमा–बुबाको श्राद्ध वा जे अवसर आइलाग्छ, विष्णु दाहाललाई फोन गर्नेको संख्या उत्तिकै बढिहाल्छ।

वडा अध्यक्षको तलब समाजसेवामा

रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा न. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले आफ्नो पाँच वर्षको सबै तलब सामाजिक क्षेत्रमा खर्चने घोषणा गरेका छन्।

जन्मदिनमा मनोजको समाजसेवा

फिल्म ‘१०० कडा १०’मा व्यस्त हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । फिल्मको सुटिङका लागि पोखरामा रहेका उनले बि एन्ड ब्रोज मेजेन्मेन्ट कन्सल्टेन्सीको व्ययवस्थापनमा विद्यार्थीहरुलाई निःशुल्क छात्रावृत्ति र युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको घोषणा गरे।

व्यवसायदेखि समाजसेवासम्म

करिब पाँच दशक उद्योग–व्यापारमा सक्रिय रहेका विश्वनाथ साह 'रिटायर्ड लाइफ' समाजसेवामा बिताइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्