२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

एरिकालाई पुलिसको सम्मान

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई सम्मान गरेको छ।

यस वर्षको मनसुन नेपालबाट बाहिरिए पनि कोशीमा वर्षाको सम्भावना

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेतृत्व परिवर्तनबारे एमालेले महाधिवेशनबाट निर्णय गर्ने

बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

मोटरसाइकल मालबाहक ट्रकमा ठोकियो, चालकको मृत्यु

भारतीय नम्बर प्लेटको मालबाहक सवारी साधनमा मोटरसाइकल ठोक्किदा मोटरसाईक चालकको मृत्यु भएको हो ।

चलचित्र ‘सोल्टिनी’मा समावेश ‘नौलाखे तारा’ सार्वजनिक

गीतमा झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।

सडकसँगै बगेको समृद्धिको रथ

खलंगा बजारसम्म पुग्न भारी बोक्दै दुई दिनको पैदल यात्रा गर्नुपर्थ्यो।तर आज, उनी आफ्नै आँगनबाट गाडी गुडेको हेरिरहन्छन्।

देउवाको बचाउमा कांग्रेसका पूर्वपदाधिकारी

सभापति देउवा निकट नेताहरू अहिले नै उनको विकल्प खोज्न नहुने तर्क गर्दै निर्वाचन र संसद् पुनःस्थापनाको विकल्पलाई खुला राख्दै अघि बढ्नुपर्ने पक्षमा उभिएका छन् ।

मोटरसाइकल दुईतिर ठोक्किँदा चालकको मृत्यु

मोटरसाईकल चालक झापाको बुद्ध शान्ति गाउपालिकाका २७ वर्षीय लोशन पौडेलको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रेस काउन्सिलले जेन–जी विद्रोहका क्रममा सम्प्रेषित सामग्रीबारे विशेष अनुगमन गर्ने

यस्तै २०८२ भदौ ५ देखि असोज ५ सम्म सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गर्ने पनि काउन्सिलले अर्को निर्णय गरेको छ।

पातारासीको हरियाली काखमा लुकेको स्वर्ग

प्राकृतिक शुद्धता, जैविक उत्पादन र मौलिक संस्कृतिले पातारासीलाई "नेपालकै जैविक हिरा" बनाइरहेको छ।

निवर्तमान सांसदहरूसँगै कुटनीतिक राहदानी, एक महिनामा २० वटामात्र फिर्ता

सांसदहरूलाई विशेष सुविधा अन्तर्गत रातो पासपोर्ट दिने गरिएको छ । तर सांसद पदमा नरहेपछि स्वतः रातो पासपोर्ट फिर्ता गर्नुपर्ने नियम छ ।

प्रशासन मौन हुँदा व्यापारीबाट मनलाग्दी मूल्य वृद्धि

जुन अवसर पारेर उनीहरुले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य मनपरी बढाउने र गुणस्तरहीन सामान बिक्री गर्ने । यसपटक पनि त्यो क्रम दोहोरियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्