६ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चाैध घाइते

रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा मृत्यु

उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ।

विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु

क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

अत्याधिक वर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

अत्याधिक वर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन्।

पर्खालले किच्दा बालकको मृत्यु

पुललाई संरक्षण गर्न बनाएको पर्खाल लड्दा पौडी खेल्दै गरेका सुनसरी रामधुनीका एक बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका एकजना वृद्धको मृत्यु भएको छ।सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीय मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताए।

धादिङमा ट्रक दुर्घटना, एकको मृत्यु, चार घाइते

कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

मृत्यु जितेर मात्रै यार्साबाट कमाई

जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन्।

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

इन्डोनेसियामा गत आइतबारदेखि निरन्तर रुपमा  आतंककारी हमलाहरु भइरहेको छ। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

आकाशे पुल भत्किँदा कम्तीमा १६ जनाको मृत्यु

उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकाशे पुल भत्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको हो।

सांसद थरुरमाथि पत्नी मृत्युको अभियोग

भारतीय सांसद एवं राष्ट्रसंघका पूर्वकूटनीतिज्ञ शशी थरुरमाथि सन् २०१४ मा उनकी पत्नीले गरेको आत्महत्यामा सहयोग गरेको अभियोग लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्