‘पिके’ चिनाउन ‘ट्रेल रेस’
सोलुखुम्बु र ओखलढुंगाबीचमा रहेको पिके पिक र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ट्रेल रेस गरिएको छ। सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखलाको दृश्वालोकन हुने पिकेको प्रवद्र्धनस्वरुप रेस गरिएको हो।ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामा वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी ट्रेल रेस गरिनेछ।