सहज छैन-‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ अभियान
‘पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन।’ बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भनेझैं आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्न पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ।
‘पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन।’ बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भनेझैं आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्न पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ।
अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ।
कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३ औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअलरुपमा मनाइने भएको छ ।