२६ वैशाख २०८१ बुधबार
image/svg+xml

सफाचट सरकारी ‘सिभिल अस्पताल’

सफाचट अस्पतालको उदाहरण बन्न सिभिल सफल छ। हेर्दै जाँदा कुनै अन्तर्राष्ट्रिय स्तरको अस्पतालजस्तो छनक त्यहाँ भेटिन्छ।

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ।भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो।

गोदाममै थन्किए आइसियु र भेन्टिलेटर

२१ जनाको दरबन्दी रहेको एक मात्र सरुवा रोग अस्पतालमा विशेषज्ञ जनशक्ति अभावसँगै बिरामी नआउँदा अस्पतालको गोदाममै महँगो मूल्यमा खरिद गरिएका आईसियु र भेन्टिलेटर थन्किएका हुन्।

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा

स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलो पटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ। अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो। अब सो अवस्थाको अन्त्य हुने भएको छ।

अस्पतालमा बढ्न थाले संक्रमित

‘दोस्रो कोरोना लहरमा जस्तो संक्रमित संख्याको अनुपातमा भर्ना हुने दर कम छ, सिकिस्त हुने दर पनि कम छ ।’

उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी

सामान्य अवस्थामा भन्दा दैनिक १० गुणा बढी अक्सिजन चाहिने ८० प्रतिशत बिरामी भर्ना भएकाले अस्पतालले धान्न नसकेको वीरका फिजिसियन डा. धुव्र गैरेले बताए।

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान

जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।

देशभर कति जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्? (प्रदेशगत विवरण)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकभर ३ सय ५९ जना आइसियु तथा भेन्टिलेटरमा छन्।

कोरोना संक्रमितलाई आइसियु अभाव

काठमाडौ उपत्यकामा दैनिक बढ्दो कोरोना संक्रमणको कारण गम्भीर संक्रमितका लागि आइसियु अभाव भएको कोभिड उपचारमा संलग्न अस्पतालहरुले जनाएका छन्।

सुदूरपश्चिमका सात जिल्लामा छैन एउटा पनि आइसियु

पहाडी जिल्लामा आइसियु र भेन्टिलेटर स्थापना गरे पनि अहिले त्यो सञ्चालन गर्ने जनशक्ति नै छैन। त्यहाँ उपकरणभन्दा बढी जनशक्ति अभाव छ।

अस्पतालमा आइसियु छ, सेवा छैन

दाङकै बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित तीनजना गम्भीर बिरामी परे । उनीहरूलाई आइसियु चाहिने भयो । यो अस्पतालमा पाँच बेडसहितको आइसियु उपलब्ध छ । तर ती बिरामीलाई अस्पतालले सेवा उपलब्ध गराउन नसकी बुटवल रेफर गरिदियो ।

बलात्कार आरोपमा 'सिद्दबाबा' आइसीयूबाटै पक्राउ

बलात्कारको आरोपमा सिद्दबाबा भनिने कृष्णराज गिरी बिराट नर्सिङ होम बिराटनगरको आइसीयूबाट पक्राउ परेका छन्। सुनसरी सताराका गिरीलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकार दिए।

प्रधानमन्त्री ओली आईसीयूमा

प्रधानमन्त्री केपी शर्मा ओली आईसीयूमा भर्ना भएका छन्। ओली नियमित चेकजाँचका लागि आज विहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए।

फस्टाउँदै अवैध स्वास्थ्य क्लिनिक, शिशुको ज्यान गयो, आमा आइसियुमा

मिर्चैया नगरपालिका–३ राघोपुरकी शोभादेवी चौधरीलोरी व्यथा लागेपछि परिवारका सदस्यले एम्बुलेन्समा लहान–३ अस्पताल चोकस्थित सुनिता श्रेष्ठको निजी क्लिनिकमा लगे। तीन छोरीकी आमा शोभा मिर्चैयामा अस्पताल भए पनि लहानमा भरपर्दो उपचारको आसमा आएकी थिइन्। उनले पहिला पनि नर्सिङ निरीक्षक श्रेष्ठसँग जाँच गराएकी थिइन्। त्यसैले उनी श्रेष्ठकै क्लिनिकमा आएकी हुन्।

‘प्रसाद’ खाँदा सयभन्दा बढी बिरामी

तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा मृत्यु संस्कारपछिको प्रसाद (भोज) खाएका एकै गाउँका एक सय ६ जना बिरामी परेका छन्। छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कारपछि प्रसादको रूपमा खाना खाएकाहरू झाडापखाला लागेर बिरामी परेका हुन्। बिरामीमध्ये दुईजनालाई लुम्बिनी मेडिकल कलेजको आइसियुमा र छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्