९ मंसिर २०८१ आइतबार
image/svg+xml

तरकारी बजारका ५७ सटरको सम्झौता खारेज

सरकारले कालीमाटी र बालाजु तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो।

तरकारी व्यापारीको ‘दादागिरी’

अत्यावश्यक वस्तु तरकारी बिक्रीवितरणमा हडताल गरेर कालीमाटी तरकारी बजारका व्यापारीले ‘दादागिरी’ देखाएका छन् । उपभोक्तालाई असर पुग्ने गरी मंगलबार तरकारी तथा फलफूल किनबेच रोकेर व्यापारी हडतालमा उत्रिएका हुन्।

बजार अनुगमनमा व्यापारीको हुलहुज्जत

तरकारीमा चर्को मूल्य लिएको गुनासो आएपछि अनुगमन गर्न कालीमाटी तरकारी बजार पुगेको सरकारी टोलीलाई व्यापारीले अवरोध गरेका छन्।

कालीमाटीमा विभागको अनुगमन, दुई गाडी नियन्त्रणमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले आज विहानै कालीमाटी तरकारी बजारबाट दुई तरकारी बोक्ने गाडी नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्