२२ वैशाख २०८१ शनिबार
image/svg+xml

हाम्रो प्रतिबद्धता

आजदेखि नेपाल रिपब्लिक मिडिया १६औं वर्षमा प्रवेश गरेको छ। जानकार नागरिक लोकतन्त्रका सच्चा पहरेदार हुन्। यही पक्षलाई आत्मसात् गर्दै यस मिडियाले सूचना र जानकारीका निम्ति आफूलाई निरन्तर क्रियाशील तुल्याउँदै आएको छ।

प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले ल्याए सम्बन्धको दोबाटो

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रह एक समारोहको बिच लोकार्पण गरेका छन्।

पुस्तक प्रदर्शनीको पाठ

नेपालमा जिज्ञासा, ज्ञान वा पुस्तकप्रति यो हदको निराशा यसअघि कहिल्यै देखिएको थिएन । जब कि नेपालमा साक्षरता ६२ प्रतिशतभन्दा उँभो लागिसक्यो ।

बाँकेमा विकराल बन्दै लागुऔषध दुर्व्यसनी

‘लागुऔषध दुर्व्यसनको अवस्था डरलाग्दो भइसकेको छ, परामर्शका लागि यहाँ आउनेको चाप धेरै छ,’ केन्द्रका एक कर्मचारीले भने, ‘नेपालगन्जका अधिकांश स्कुल र कलेजमा लागुऔषध प्रयोगकर्ता रहेछन्, अवस्था एकदमै विकराल बनिरहेको छ।’

उज्यालो दिनको अपेक्षा

लोकतन्त्र दिवसको अवसर पारेर स्थापना भएको मुलुकको अग्रणी प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले ११ वर्ष लामो यात्रा पूरा गरेको छ। नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति दूरगामी महत्वका यी वर्षमा हाम्रा प्रकाशनहरूले नजिकैबाट साक्षी बन्ने अवसर पाएका छन्।

दाहाललाई विश्वप्रकाशको जवाफ : आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि हेक्का राखौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। उनले अरुलाई आरोप लगाउनुअघि आफ्नो पृष्ठभूमि नबिर्सिन चेतावनी समेत दिएका छन्।

विनाले शिलान्यास गरिन् प्रकाशको स्तम्भ

पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको स्मृतिमा नुवाकोटको ककनीमा स्तम्भ निर्माण गरिने भएको छ। विश्व वातावरण दिवसको अवसर पारेर मंगलवार ककनीमा गरिएको कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सो स्तम्भको शिलान्यास गरिन्।

प्रकाशको मार्मिक बोल माया

सुन्दर सपना सजाएर विदेशिए पनि स्वदेश फर्किदा काठको बाकसमा बन्द भएर फर्किने युवापुस्ताको यथार्थमाथि बनेको गीत ‘बोल माया’को भिडियो सार्वजनिक भएको छ। ललितपुरमा बुधबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भिडियो सार्वजनिक गरे।

विश्वप्रकाशको नजरमा कांग्रेस हार्नुका ६ अान्तरिक कारण (पूर्णपाठ)

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुनुका ६ कारण प्रस्तुत गरेका छन्।

प्रकाशको ‘निलोफर’ सार्वजनिक

उपन्यासकार प्रकाश तिवारीको दोस्रो उपन्यास ‘निलोफर’ पाठकमाझ आएको छ । कथाकार माया ठकुरीले गत सोमबार राजधानीमा उपन्यास सार्वजनिक गर्दै उपन्यासले नेपाली ग्रामीण जनजीवन र लोक संस्कृतिको राम्रो चित्रण गरेकोले कृति रोचक रहेको बताइन् ।

प्रकाशको निधनप्रति भारतीय विदेशमन्त्रीद्वारा शोक व्यक्त

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनप्रति भारतीय विदेशमन्त्री सुषमा स्वराजले  शोक व्यक्त गरेकी छन्।

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्