पुरुष प्रजनन क्षमतामा कोभिड–१९ प्रभाव
केही अध्ययनले कोभिड–१९ संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पर्ने देखाएका छन् भने कतिपय विज्ञले यसबारे लामो समयसम्मको अध्ययन आवश्यक पर्ने र अहिले नै निष्कर्ष निकाल्नु हतारको काम हुने टिप्पणी गरेका छन् ।

विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो । अहिले आधा प्रतिशतले मात्र रेमिटेन्समा कमी आउनु कल्पनाबाहिरको विषय बनेको छ।