१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेकपामा नयाँ विवाद, कमिटीले नै निर्णय गर्ने कि कार्यदलको प्रतिवेदन मान्ने ?

कार्यदलले अध्यक्षद्वय ओली–दाहाललाई बुझाएको १७ पृष्ठ लामो प्रतिवेदनमा मन्त्रिमण्डल पुनर्गठन गर्ने, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, एमसिसीलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सुझाव समेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्