वैदेशिक व्यापारमा असन्तुलन
अर्थतन्त्रमा देखिएको मन्दीको कारण मुलुकको वैदेशिक व्यापारमा असन्तुलन देखिएको छ।
अर्थतन्त्रमा देखिएको मन्दीको कारण मुलुकको वैदेशिक व्यापारमा असन्तुलन देखिएको छ।
चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनाको अवधिमा नेपालले साढे १० खर्ब रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ।
मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।
मुलुकको वैदेशिक व्यापार करिब २८ अर्ब रूपैयाँले खुम्चिएको छ। मुलुकमा आर्थिक गतिविधि सुस्त भएको र आयातनिर्यातमा गिरावट आएपछि वैदेशिक व्यापार खुम्चिएको हो।
मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएका कारण वैदेशिक व्यापारमा संकुचन आएको छ।
आव २०७९-८० को पहिलो चार महिनामा निकासी-पैठारी व्यापारको अनुपात १ः९.७ रहेकोमा २०८०-८१ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१०.१ रहेको छ।
पर्यटन क्षेत्रले वैदेशिक मुद्रा आयततमा अर्थपूर्ण योगदान गरेकाले निकासी उद्योग जस्तै पर्यटन उद्योगलाई पनि प्रोत्साहन रकम दिने गरी कानुन संशोधन हुनुपर्ने तर्क व्यवसायीको छ ।
अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहँदा आर्थिक सूचकले भने दबाब कायमै रहेको देखाएका छन्।
आयातमा आधारित अर्थतन्त्र भए पनि मुलुकको वैदेशिक व्यापार खुम्चिएको छ।
साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्ट (सावती) ले आयोजना गरेको नेपाल र चीन व्यापार सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले दुवै मुलुकबीचको व्यापारमा अझै पनि सहजता नआएको बताएका हुन्।
मुलुकको वैदेशक व्यापारमा उच्च गिरावट आएको छ। गत आर्थिक २०७९-८० मा मुलुकको आयात, निर्यात दुवै घटेको छ।
मुलुकको वैदेशिक व्यापार करिब ३ खर्ब रूपैयाँले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) पोहोरको तुलनामा यो वर्ष आयात र निर्यातमा कमी आउँदा ३ खर्ब ११ अर्ब रूपैयाँले व्यापार घटेको छ।
मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ। सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ।
मुलुकको अर्थतन्त्रको आकार वृद्धिसँगै अन्तर्राष्ट्रिय व्यापार बढ्दै जानुपर्ने भए पनि मुलुकको वैदेशिक व्यापार खुम्चिएको छ।
चीनसँगको व्यापार नेपालका निम्ति सामरिक र आर्थिक दुवै दृष्टिकोणले महत्त्वपूर्ण छ। चीनले प्रायः विश्व बजारमा आफ्ना वस्तु पठाएर अधिपत्य जमाउँदै गएको छ।