अध्ययनका लागि मात्र ४७ अर्ब बाहिरियो
नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिने क्रम बढेपछि ठूलो धनराशि बाहिरिएको छ।
नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिने क्रम बढेपछि ठूलो धनराशि बाहिरिएको छ।
कोरोना महामारीको कारण देखाएर सरकारले एनओसी लेटर नदिँदा ३५ हजार विद्यार्थीको विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिले गर्ने बाटो रोकिने सम्भावना बढेर गएको छ।