किताब बेच्दै सन्धिखर्क पुगे महाविर पुन
वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनार्थ महाविर पुन आफैंले लेखेको पुस्तक बिक्री गर्दै जिल्ला–जिल्ला हिंडिरहेका छन्।
वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनार्थ महाविर पुन आफैंले लेखेको पुस्तक बिक्री गर्दै जिल्ला–जिल्ला हिंडिरहेका छन्।
सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।
सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ।
छाडा कुकुरले हैरान बनाएपछि सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको छ।
सर्वोच्च अदालतले सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधान र सन्धि ऐनअनुसार छ, छैन भन्नेबारेमा बृहत् व्याख्या गर्नुपर्ने आवश्यकता ठान्दै फागुन २९ देखि निरन्तर सुनुवाइ गर्न आदेश गरेको छ।
खाने र लाउने कुराको अभावमा कसैले दुःख नपाऊन् भन्ने उद्देश्यका साथ ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ ले अर्घाखाँचीको सन्धिखर्कमा ‘क्लोथ बैंक’ स्थापना गरेको छ।
कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरमा अब्बल साबित भएको छ।
सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए।
जिल्ला सदरमुकाम सन्धिखर्कस्थित पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषले रु ३० लाख अनुदान प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको गिर्दो साखलाई उच्च राख्न असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा आधारित माटो सुहाउँदो नीतिनिर्माण आजको आवश्यकता हो। आसन्न भू–राजनीतिक संकटले ल्याउन सक्ने खतराले नेपालको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र अस्तित्व रक्षा गर्न ‘नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धि १९२३’ सम्पन्न गर्ने ल्याकत भएका चन्द्रशमशेरजस्तो कूटनीतिज्ञको खाँचो छ।
नेपालमा सन्धिहरू भन्नेबित्तिकै सुगौली, नेपाल–तिब्बत युद्धपछि गरिएको केरुङ सन्धि र १९५० को नेपाल–भारत सन्धि मात्र बुझिन्छ।
प्रधानमन्त्री दाहालले कोप-२८ कम विकसित मुलुकका तर्फबाट जलवायु परिवर्तनबाट सिर्जित समस्या व्यवस्थापनमा सहयोग गर्न विकसित राष्ट्र समक्ष जोडदार माग राख्ने बताउँदै आएका छन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८)मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउँदा नागरिकको मौलिक हक हनन भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदनहरू दर्ता भएका छन्।
भारतसँगको वाणिज्य सन्धि स्वतःनवीकरण भएको छ। संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनबिनै नवीकरण भएको हो।