२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढीले बगाएको रुसे झरना खण्ड मर्मत

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा बाढीले बगाएको सडक करिब एक महिनापछि मर्मतसँगै सञ्चालनमा आएको छ। गएको साउन ५ गते भारी बर्षासँगै रुप्से झरनामा आएको बाढीले पक्की पुल र सडक बगाएपछि अवरुद्ध भएको झरना आसपासको सडक मर्मतसँगै सवारीसाधन वारपार गर्न मिल्ने गरी अस्थायी रुपमा सडक सञ्चालनमा आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्