१७ असार २०८१ सोमबार
image/svg+xml

रैना गुमाउँदै चेन्नई

चेन्नई सुपर किङ्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्ना महत्वपूर्ण ब्याट्सम्यान सुरेश रैनालाई गुमाउने भएको छ। एक खेलाडीमा कोरोना पुष्टि भएको एक दिनपश्चात् नै व्यक्तिगत कारणले रैनाले यस सिजनको आइपिएल गुमाउने चेन्नईले शनिबार जनाएको हो।

जर्सी नम्बर मिलाएर संन्यास घोषणा

‘गत अगस्ट १५ मा मात्र संन्यास लिने विषय मस्तिष्कमा आयो। धोनीको जर्सी नम्बर ७ र मेरो जर्सी नम्बर ३ मिलाएर ७३ हुन्छ। अगस्ट १५ का दिन भारतको ७३औं स्वतन्त्रता दिवस पनि हो। हामीसँग योभन्दा उत्तम दिन हुँदैनथ्यो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्