७ आश्विन २०८१ सोमबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ६ घाइते

उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङखामा बिहीबार राति १० बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

दाङको बंगलाचुलीमा गएराती एउटा घरमा घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगलागी  भएको हो।

पाल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

पूर्वखोला गाउँपालिका–२, जल्पाको रमितापुरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। पूर्वखोला गाउँपालिकाको जल्पाबाट माथागढी गाउँपालिका–८, बहादुरपुर जादै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना भएको हो।

दाङमा जन्ती बोकेको स्कारपियो र बस ठोक्किदा ६ जनाको मृत्यु

दाङमा जन्ती बोकेको स्कारपियो जीप र बस एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। अन्य दुई जना गम्भिर घाइते भएका छन्।

भिरबाट लडेर दुई जनाको मृत्यु

रुकुम (पूर्व)मा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–२ प्वाङका ५९ वर्षीय पुरवीर रोका र रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–७ साँखका १२ वर्षीय रमेश सुनारको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

झापाको दमकमा छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मंगलवार अपराह्न भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

अचेत अवस्थामा भेटिएका एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ कौशलटारस्थित भित्री सडक खण्डमा बुधबार अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।

इनडोनेसियामा पृथकताबादीकाे आक्रमणमा ३१ कामदारको मृत्यु

इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको त्यहाँको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ।

अमेरिकीको औसत आयु घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयु यस वर्ष पुनः घटेको छ।

आगलागीमा परी एकै परिवारका चारको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ।

कर्नाटक बस दुर्घटनामा २८काे मृत्यु

भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ। भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी १ लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्