१५ वैशाख २०८१ शनिबार
image/svg+xml

हिमरश्मिलाई दोहोरो सफलता

हिमरश्मिले दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा सोमबार दोहोरो सफलता पाएको छ।

तारकेश्वरमा मेयर रनिङ शिल्ड हुँदै

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ।

उमा कुङ्फु खेलाडीको ग्रेडिङ

तारकेश्वर उमा कुङ्फु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तारकेश्वर उमा कुङ्फु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन्।

तारकेश्वरमा ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारबाही

'नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम नियमानुसार जरिवाना असुल गरिनेछ', नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

किसानलाई धान काट्न भ्याइनभ्याइ (फोटोफिचर)

देशका अधिकांश क्षेत्रमा पाकेको धान काट्न र भित्र्याउन थालिएको छ। यसैबीच तारकेश्वरको डाँडागाउँमा पनि धान काट्न थालिएको छ।

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तारकेश्वर नगरपालिका ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यार्थीलाई त्रिपन्नौं समाज सेवा दिवसका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ।

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन भएको छ। सोतोकान कराते डो संघ नेपालको आयोजनामा तारकेश्वर नगरपालिकास्थित मनमैजुमा शनिबार सम्पन्न च्याम्पियनसिपमा तारकेश्वर नगरपालिका च्याम्पियन भएको हो।

तारकेश्वरमा कोरोना सङ्क्रमितलाई पाँच हजार रूपैयाँ दिइने

तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार रूपैयाँ दिने भएको छ।

तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ। स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए।

साइकलमै तारकेश्वर

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित तारकेश्वर (१,७०० मिटर) शक्ति पिठका रूपमा पूजिन्छ। सतिदेवीको दाहिने तिघ्रा यहीँ स्थानमा पतन भएको थियो। मन्दिरमा शिवरात्रि, साउने सोमबार तथा माघमा भक्तजनको भीड लाग्छ।

अँध्यारोमा बुधसिंह गाउँ

नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिरानटोल स्थित बुधसिंहको दलित बस्तीमा १० दिनदेखि बत्ती नहुँदा आधा गाउँ नै अन्धकारमा बस्नुपरेको छ। दश दिनदेखि ४ नम्बर कार्यालय परिसर र चन्दनी माथितिरको गाउँ बस्तीमा बत्ती नभएपछि स्थानीय ठूलो मर्कामा परेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताए।

‘अवैध बालुवा चोरी–निकासी छिट्टै नियन्त्रण गर्छौं’

जनप्रतिनिधि भएर आएसँगै भौतिक पूर्वाधार तथा विकास निर्माणको कामलाई जोड दिइरहेका छौं। अहिले सडक तथा ढल निर्माण गरिरहेका छौं।

'जनताले चाहे अनुसारकै पूर्वाधार निर्माणमा ध्यान दिइरहेका छौं'

जनप्रतिनिधि भएर आएसँगै जनताले चाहे अनुसारकै पूर्वाधार निर्माणमा ध्यान दिइरहेका छौं। वडा कार्यालयले सडक, खानेपानी, ढल लगायतका पूर्वाधार निर्माणमा मुख्य प्राथमिकता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्