८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भतिजीसंग मिलेर भाइले गरे दाइकाे हत्या

गत साउन १२ गते गाई गोठमा मृत भेटिएका ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पालाई आफ्नै ६० वर्षीय भाइले हत्या गरेको रहस्य खुलेको छ ।

काकाद्वारा भतिजी बलात्कार

बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन्। बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

काकाबाट भतिजी बलात्कृत

सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती छिन्।

सप्तरीमा कहालीलाग्दाे घटना : अंश जोगाउन ५ बर्षीया भतिजीसहित दाजुभाउजुको हत्या ?

सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिकासहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ। स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्