२९ वैशाख २०८१ शनिबार
image/svg+xml

जुम्ली किसानको दिनचार्य : थाल ठट्याउँदै, सलह भगाउँदै

जुम्ला सदरमुकाम खलंगा आसपासको खेतियोग्य जमिनमा ठाउँठाउँमा किसानहरुको समूह जम्मा हुन्छन्। उनीहरु थाल, बाजा र रेडियो क्यासेट लिएर बस्छन्। आकाशमा उडिरहेको सहललाई भुइमा बस्न नदिनको लागि हरेक गीत बजाउँछन। सलह बालीनालीमा पस्यो भने निकै ठुलो क्षति गर्ने भएकोले दिनभर खेतबारीमै तैनाथ भएर बसेको उनीहरुले बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्