२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:५ पूर्वाह्न

प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले ल्याए सम्बन्धको दोबाटो

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रह एक समारोहको बिच लोकार्पण गरेका छन्।

‘गुलेली’ लिएर आए जितेन्द्र रसिक

बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ। कथा सङ्ग्रहको मूल्य १ सय २५ रुपैयाँ रहेको छ।

शिखा बुक्सले ल्यायो चार नयाँ पुस्तक

नागरिक चार महिना लामो लकडाउनले संकटमा पारेको पुस्तक व्यवसायलाई सहजीकरण हुँदै गर्दा शिखा बुक्सले भर्खरै चार वटा पुस्तक बजारमा ल्याएको छ । जसमा दलिप कुमार मल्लको कथासंग्रह ‘कलावती’ नरबहादुर बिसीको खोजअनुसन्धानात्मक कृति ‘मान्छे टोक्ने बोक्सी’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’ र पूर्व मन्त्री तथा राजनीतिज्ञ जयप्रकाश गुप्ताको संस्मरण ‘अख्तियारको थुना : मेरो सम्झना’ को चौथो संस्करण बजारमा ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्