२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

नेता र विद्यार्थीको विरोधपछि बरामद २७ इलेक्ट्रिक स्कुटर केही घन्टामै फिर्ता

भन्सार कार्यालयमा विरोध प्रर्दशन सुरु भएपछि प्रहरीले आफनो निर्णय उल्टाउँदै स्कुटर सम्बन्धित मानिसलाई नै बुझाएको छ ।

विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम राेयल्स एनपिएलकाे फाइनलमा

पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्ससँग लिग चरणको अन्तिम खेलमा ब्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

जेन-जी प्रदर्शनपछि तनाव थपिएको भन्दै सरकारले ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ चलाउने

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधबारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो।

झुम्का कारागारका ५१२ कैदी अझै फरार

असोज २० गतेभित्र नफर्किए कानुन बमोजिम कारबाही गरिने सूचना जारी गरिएपनि अहिलेसम्म नफर्किएका उनीहरुलाई प्रहरीसमक्ष सूची बुझाएर खोजी तिब्र पारेको हो ।

विराटनगर किंग्सलाई आठौँ झट्का, लगातार बलमा प्लेसिस र प्रतिश आउट

उनको विकेट सुदूरपश्चिम रोयल्सका हेमन्त धामीले लिएका छन्। यस्तै अर्को बलमा प्रतिश जिसी पनि रन आउट भएका छन्।

ड्रोनबाट मल र विषादी छर्किँदै किसान बडायक

खरिद मूल्यमा निर्देशनालयको साढे छ लाख रुपैयाँ र बडायकको साढे छ लाख रुपैयाँ लगानी थियो । ड्रोन खरिद गरेको तीन वर्षपछि मात्रै सञ्चालनमा ल्याइएको थियो । चालु आव २०८२/८३ को साउन १५ गतेदेखि ड्रोन प्रयोग गरिएको थियो ।

१० ओभर सकिँदा विराटनगरको ५७ रन, ६ विकेट गुम्यो

विराटनगरका लागि फाप डु प्लेसिसले जित निकाल्ने कोसिस गरिरहेका छन्। उनले हालसम्म ३५ रन जोडेका छन्।

मुख्यमन्त्री बन्दाको खुसीः सभापति देउवालाई खुवाए मिठाई

सो क्रममा मुख्यमन्त्री यादवले सभापति देउवालाई मिठाई खुवाए। त्यसको तस्बिर अहिले सामाजिक सञ्जालमा छाएको छ।

परिसंघ र कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी

समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा.घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।

विराटनगरलाई चौथो झट्का, दीपेन्द्रलाई सफलता

सातौ ओभरमा आएका सुदूपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बसिर अहमदको विकेट लिँदै विराटनगरलाई चौथो झट्का दिएका हुन्।

कांग्रेस उम्मेदवार छान्ने कार्यमा व्यस्त, नेता शाहको नाम सिफारस नभएपछि कपिलवस्तुमा हलचल

नम्बर २ प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, विक्रमसिंह थापा, गोपीकृष्ण शर्मा र रविन्द्र नाथ ठाकुरको नाम सर्वसम्मतिले सिफारिस गरेको क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए ।

सरकारलाई शाहीको आग्रह: प्रदेश खारेज गर्नुस्

संसदमा भिजिट भिसा प्रकरणमा राप्रपाले विषय उठान गरे पनि एक सय दिनसम्म सभामुखले कुनै सम्झौता र वार्ता पनि नगरेको शाहीको भनाइ छ ।

यू–१९ : एसिया कप खेल्ने नेपाली टोली घोषणा

संयुक्त अरब इमिरेट्स (यूएई) मा यही डिसेम्बर १२ देखि हुने एसिसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ।

विराटनगरको इनिङ्स धरासायी, ३ रन जोड्दा ३ विकेट पतन

कीर्तिपुर मैदानमा जवाफी ब्याटिङ गरिरहेको विराटनगरले केवल ३ रन जोड्दा आफ्ना ३ शीर्ष ब्याटर गुमाइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्