८ वैशाख २०८१ शनिबार

फुलमाया

यस्तो दुःखको घडीमा साथ दिने न आफन्त नै भए, न गाउँले नै। फूलमायाको शवलाई डोकोमै बोकेर वीरबहादुर रुँदैरुदै घाटतिर .लाग्यो। त्यसको हप्ता दिनपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘फुलमायाको कोरोना संक्रमण नेगेटिभ’ भन्ने तात्तातो रिर्पोट आयो।

छोरा हुने आशमा फुसको छानोमुनि आठ छोरी

हरिहरपुरगढी गाँउपालिका–३ घण्टेकी फुलमाया राईको १६ वर्षको उमेरमा सोही वडाकै चन्द्रबहादुर राईसँग विवाह भयो। गरिब परिवारमा विवाह गरेकी राईको दिनचर्या संघर्षपुर्ण थियो। विवाह भएको तीन वर्ष नपुग्दै बच्चा जन्मियो। पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्