६ वैशाख २०८१ बिहीबार

संसार जितेको महसुस

महिला हिंसा दिनहुँ बढिरहेको छ । अझ त्यसमा पनिघरभित्रै हुने हिंसा घट्ने कुनै गुञ्जायस नै छैन । यस्ता घटनाले हाम्रो समाजलाई नै दूषित तुल्याएको छ । आफ्नै भनिएका श्रीमान्, सासू/ससुरा, नन्द/आमाजु, देवर/जेठाजु आदिबाट क्रमशः महिला मारिइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्