२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रकाश सपुतका भाइ भन्छन् : सिर्जना गर्दा दाइको उचाइले सताउँछ

लकडाउनको भरपुर सदुपयोग गरे उनीहरूले। दाजू प्रकाशले पनि केही गीत लेखे, भाई देवेन्द्रले पनि। गाउँ र सहरबीच दूरी बढिरहेका बेला महामारीले गाउँसँगको सामिप्यता बढाएको उनको अनुभव छ।

ग्याष्ट्रिकले धेरैलाई किन सताउँछ ?

चिकित्सकका अनुसार ग्यास्ट्रिक मुख्यतः हाम्रो जीवनशैलीले निम्तिने समस्या हो । यसैकारण समयमै उपचार गरे ग्यास्ट्रिक निको पार्न सम्भव हुन्छ । सबैभन्दा राम्रो त ग्यास्ट्रिक लाग्न नदिनु नै हो । यसका लागि स्वच्छ र ताजा खाना खाने, सागसब्जी, फलफूल, भिटामिनयुक्त खानामा जोड दिने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्