बर्सेनि मासिँदै वन
बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण जिल्लाको वन क्षेत्र बर्सेनि मासिँदै गएको छ।
बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण जिल्लाको वन क्षेत्र बर्सेनि मासिँदै गएको छ।
पैसा लिएर घर जाने क्रममा डिभिजन वन कार्यालय इनरुवा सुनसरीका प्रमुख रामबाबु साह शुक्रबार पक्राउ परेका छन् । वन प्रमुख साहलाई ५ लाख ५३ हजार रुपैयाँ रकमसहित रौतहट घर जाने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले पक्राउ गरेको हो ।