१७ वैशाख २०८१ सोमबार
image/svg+xml

कोरोना प्रभाव : हजार दिनभित्रका आमा तथा बालबालिका जोखिममा

२०७१ सालमा सुर्खेतमा आएको बाढीले बराहताल गाउँपालिकाको थापाडेराबाट विस्थापित भएर गिरीघाट शिविरमा आउँदा जानकी सुनार १० वर्षकी मात्रै थिइन् । ठूलो परिवार । सडक किनारको अस्थायी बास । पाँच जनाको परिवारलाई खान–लगाउनकै समस्या हुन्थ्यो । स्थायी थातथलोबाट विस्थापित भएपछि जानकीले पढ्न पाइनन् । १४ वर्षमै छोरा जन्मियो । घरमा आठ जनाको परिवार छ । बालबालिकाका लागि सुनौला हजार दिन महत्वपूर्ण हुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्