१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी कारबाहीमा

एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी साधनलाई कारबाही गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम नमानेका २५ हजार आठ सय ५२ सवारी साधनलाई कारबाही गरिएको हो

सवारी कारबाहीबाट २५ करोड राजस्व

गत आर्थिक वर्ष २०७६/७७ मा सवारीसाधन कारबाहीबाट २५ करोड १४ लाख १४ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । लापरबाही सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही सो रकमबराबर राजस्व उठेको हो ।

बाँकेमा एक वर्षमा साढे २३ हजार सवारी कारबाहीमा

गत आर्थिक वर्षमा २३ हजार ७४३ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा छ हजार ९५२ ट्रक, चार हजार ९८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८७० मोटरसाइकल, दुई हजार ७६२ ट्रयाक्टर, ५४७ टेम्पो र ५४६ अन्य सवारी साधन कारबाहीमा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्