१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चार सय वर्ष पुरानो शिलालेख फेला

अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ ।

नापी कार्यालयका प्रमुख मृत फेला

नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आइतबार बिहान मृतावस्थामा फेला परेका छन्।

नयाँ बानेश्वस्थित बागमती किनारमा एक जनाको शव फेला

बुधबार रातिको अविरल वर्षाले राजधानीमा एक जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित भिएस निकेतन स्कुल अगाडिको बाग्मती नदीको किनारमा एक जनाको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार करिब ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

दुईवटा एकसिंगे गैँडा सुस्तामा फेला

नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन्।

तानसेनमा एक युवक मृत फेला

तानसेन नगरपालिका–८ मा एक व्यक्ति मृत फेला परेका छन्। तानसेन नगरपालिका–५ धरमपानी बस्ने ४२ वर्षीय नरसिंह विक शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

दाङमा पाँचजना डेङ्गुका बिरामी फेला

दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन्।

कञ्चनपुरमा सशस्त्र प्रहरी जवान मृत फेला

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

कुहिएको अवस्थामा महिलाको शव फेला

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा शनिबार कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ।

सात वर्षीय बालक मृत फेला

खोटाङमा बेपत्ता बनेका बालक मृतक फेला परेका छन्। केपीलासगढी गाउँपालिका-४ बाक्सिलाका ७ वर्षीय रोविन राई बेपत्ता भएको ५ दिनपछि मृत फेला परेका हुन्।

सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला

उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्