८ वैशाख २०८१ शनिबार

नक्सालमा खुल्यो एक्सकस्मोपोलिटनको आउटलेट

नेपालमा रिभर्स एजिङको अनुभव दिने उद्देश्यले स्थापना भएको एक्स कस्मोपोलिटनको शुभारम्भ भएको छ।

क्याम्स क्लिनिक शुभारम्भ

अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूले काठमाडौंको नयाँबानेश्वरमा विशेषज्ञ क्लिनिक सञ्चालनमा ल्याएका छन्।

नारायणी पुल झिलीमिली

गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ।

मुक्तिनाथ फाउन्डेसनको शुभारम्भ

मुक्तिनाथ फाउन्डेसन सञ्चालनमा आएको छ। सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको जनाइएको छ।

अध्यक्ष ओलीद्वारा नवयुग अनलाइनको शुभारम्भ

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गरेका छन्।

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन्।

टोकियो ओलम्पिकको भव्य शुभारम्भ

महामारीका कारण एक वर्ष ढिला गरी सुरु ओलम्पिकमा कुल दुई सय पाँच राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भए पनि मार्च पास्टमा सीमित खेलाडी र पदाधिकारी राखिएको थियो।

सदरमुकाम तौलिहवामा स्थापना भएको कर दाता सेवा कार्यालयबाट सेवा शुभारम्भ

कपिलवस्तुको सदरमुकाम तौलिहवामा बिहीबारबाट करदाता सेवा कार्यालयबाट सेवा शुभाम्भ गरिएको छ । नगरपालिको वडा नम्बर १ निया टोलमा एक साता अघि स्थापना गरिएको सेवा कार्यालयबाट सेवा प्रारम्भ गरिएको हो ।

भ्रमण वर्षको शुभारम्भ बर्दियाबाट गरीने

प्रदेश पाँचको सरकारले बर्दियालाई केन्द्रबिन्दुमा राखेर पर्यटन प्रवद्र्धनका कार्यक्रम सुरु गरेको छ। संघीय सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न प्रदेश सरकारले बर्दियालाई आधार बनाएर पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गरेको हो।

अपूरा संरचनामा भव्य शुभारम्भ

हतारहतारमा बनाइएका पूर्वाधारबीच पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) को सोमबार भव्य शुभारम्भ गरिएको छ। पोखराको खेलकुद इतिहासमै पहिलो पटक आयोजना गरिएको सागलाई भव्य बनाउन यहाँ हतारबीच पूर्वाधार बनाइएको थियो। तर ती निर्माणाधीन पूर्वाधारलाई अधुरै राखेर प्रतियोगिता शुभारम्भ गरिएको छ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ ५० हजार जनसमुदायको बीचमा गर्ने घोषणा

सरकारले 'नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ ५० हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ।

नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ, ६१ करोड अनुदान सहयोग

मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार परियोजनाको शुभारम्भ गरेका हुन्।

स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्षको शुभारम्भ

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्ष २०७६’ को आज शुभारम्भ गरेकि छन्।

भेहिकल ट्रयाकिङ प्रणालीप्रति उद्योगीहरुको असन्तुष्टि

सरकारले आवश्यक पूर्वाधारको विकास नगरी मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको भन्दै उद्योगी/व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्