६ आश्विन २०८१ आइतबार
image/svg+xml

किन मधेशी आयोगले हटायो मुस्लिम र थारुलाई मधेशीको सूचीबाट?

मधेशी आयोगकी उपसचिव सबिता डंगोलले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएकी हुन्।

१४९ वटा जातहरुलाई मधेशीको रुपमा परिभाषित गर्न मधेशी आयोगद्वारा सिफारिस

राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ।

थारू र मधेशी आयोगका प्रतिवेदन पेश

प्रतिनिधिसभामा ‘मधेशी र थारू आयोग आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष सो प्रतिवेदन पेश गरेका हुन्।

मधेशी आयोगलाई सबै विवरण उपलब्ध गराउन निर्देशन

प्रतिनिधि सभाको महिला तथा समाजिक समितिले मधेशी समुदायको हितलाई केन्द्रमा राखि ठोस योजना बनाएर काम गर्न मधेशी आयोगलाई निर्देशन दिएको छ । समितिले समाजिक एवं सांस्कृतिक कुरुतिबाट प्रभावित मधेशी समुदायको बृहत्तर हितका लागि आयोगले कार्ययोजना बनाई कार्यान्वयन गर्न नसकेको भन्दै गभिरतापूर्वक ठोस योजना बनाई काम गर्न निर्देशन दिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्