रेडियो नेपालमा दनुवार भाषामा समाचार प्रसारण हुने
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा उक्त भाषाको समाचार सुरु गरिने रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिए ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा उक्त भाषाको समाचार सुरु गरिने रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिए ।
चलनचल्तीको नेपाली भाषालाई बिगारेको भन्दै आठ वर्षअघि केही साहित्यकारहरूले प्रज्ञा प्रतिष्ठान वरपर फाट्टफुट्ट आन्दोलन गरिरहेका थिए।
आजदेखि औपचारिक रूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ।
नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधानलाई पूर्ण तुल्याउन पनि सबैको एक्यबद्धता जनाउनुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिएको र भाषा दिवस २०८१ को एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन्।
मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ देखि व्यावहारिक रुपमा प्रयोगमा ल्याइने बताएका छन्।
सिर्जना अभियान समाज भक्तपुरले वरिष्ठ कथाकार एवं नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाः को मिसा पासा कथासङ्ग्रहकाे अन्तरक्रिया गरेको छ।
कोरियाली भाषा परीक्षा उत्तीर्ण भई रोस्टरमा रहेका युवाले आफ्नो सर्भिस सेक्टर (सेवा क्षेत्र) परिवर्तन गर्न सक्ने भएका छन्।
चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन। यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन्। उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो।
काठमाडौँ उपत्यकामा मनाइने चाडमध्ये पाहाचह्रे एक हो। घोडेजात्राको अघिल्लो दिन कृष्ण चतुर्दशीका दिन यो चाड मनाइन्छ।
हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो।
मस्तिष्कमा भाषाहरू कसरी आउँछन् र जान्छन् भन्नेबारे एउटा शोधमा वैज्ञानिकहरू लागिपरेका छन्।
सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् ? धेरैलाई उत्सुकता लाग्ने विषय हो। उनीहरु मज्जासँग फुटबल खेल्छन्। उनीहरुका लागि कुनै विशेष मैदान हुँदैनन्। सामान्य खेलाडी खेल्ने मैदानमा ती खेलाडी खेलिरहन्छन्।
अध्ययन गर्न अत्यन्तै कठिन, अत्यन्तै गम्भीर कृति मान्छे हो। त्यसैले साथी बनाउन हतारिनु हुँदैन। पार्टीमा लाग्नु र छाड्नु पनि त्यस्तै हो। झन् बनिसकेका साथीसँग त मित्रता तोड्न हतारिनै हुँदैन।