१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रेमिकाको लभबाइटका कारण प्रेमीको मृत्यु

प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई सामान्य मानिन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ ।

मदिराप्रेमी पाहुना

भारतको बिहार राज्य मदिरामुक्त घोषित भएपछि नेपाली सीमावर्ती बजारहरूमा मदिराप्रेमी छिमेकी पाहुनाको आगमन बढेको छ। उनीहरूको आगमनसँगै दुर्लभ भारतीय मुद्राको पउल हुँदा खुसीसँगै त्यसले ल्याउने विकृतिप्रति चिन्ता बढ्न थालेको छ। निश्चय पनि हामी नेपाली आतिथि सत्कारमा संसारभर कहलिएका छौँ। यथार्थमा यो हाम्रो संस्कृति र संस्कार पनि हो तर मदिराप्रेमका कारण ओइरिने पाहुनाबाट हुने प्राप्तिलाई कसरी लिने भन्नेमा अहिल्यै प्रस्ट हुनु आवश्यक छ।

प्रेमी–प्रेमिकाकै लिंग परिवर्तन

आयरल्यान्डकी जेमी ओ हरलिही नाम गरेकी सुन्दरी पहिले युवक थिइन् । तर, उनलाई आफू वास्तवमा युवती हुँ भन्ने लाग्यो र उनले लिंग परिवर्तन गराइन् । लिंग परिवर्तनपछि उनले प्रेमीको खोजी गरिन्, तर पाइनन् ।

सीमावर्ती सहरमा मदिराप्रेमी पाहुना

कोसी ब्यारेजको पूर्व–दक्षिण नहर डिलछेउका लहरै होटल। साहुजीहरू कोसीका ताजा माछालाई आकर्षक परिकारमा ढालेर ग्राहक डाकिरहेका हुन्थे। जति कोसिस गरे पनि उनीहरूले कुनै दिन थाकुन्जेल व्यापार गर्न पाएनन्। कामदार अधिकांश समय फुर्सदिला रहन्थे। दैनिक मुस्किलले आठ–दस ग्राहक पस्थे। आम्दानीको दायरा साँघुरो थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्