६ वैशाख २०८१ बिहीबार

आइएमई लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाईं

आइएमई लाइफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाईं नियुक्त भएका छन्।

प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बासडर मनोज गजुरेल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड एम्बेसडरमा कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ।

बिमा अभिकर्ता तालिम

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बिमा अभिकर्ताको रूपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि निर्जीवन बिमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।

सिद्धार्थ प्रिमियरको पब्लिक डायरेक्टरमा केडिया नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पब्लिक डायरेक्टरमा सुमित केडिया नियुक्त भएका छन्। इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभाबाट केडिया पब्लिक डायरेक्टरमा नियुक्त भएका हुन्।

ओरिएन्टल इन्स्योरेन्सद्वारा जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग

दि ओरिएन्टल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सेजन सदस्यहरूलाई १६ करोडको स्वास्थ्य बिमा

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध पत्रकारको स्वास्थ्य बिमा गरेको छ।

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरूबीच अन्तरक्रिया गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्