७ वैशाख २०८१ शुक्रबार

डुब्यो ‘गोबरगाढा’ गाउँ, डुबान पीडितको उद्धारका लागि हाइअलर्टमा उद्धारकर्मी

मनसुनसँगै निरन्तरको बर्षापछि कोसी नदीमा बढेको पानीको बहाव हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा गाउँ पसेपछि ढुबान भएको छ ।

सुरक्षामा हाइअलर्ट

१० गते मतदान हुने ७– नम्बर प्रदेशका ४ वटा जिल्लाहरु (बाजुरा, बझाङ, बैतडी र दार्चुला)मा सुरक्षा स्थिती मजबुत बनाउन यतिबेला क्षेत्रीय सुरक्षा समिति सक्रिय भएर लागिरहेको छ । केही दिनदेखी हवाईयात्रा मार्फत सबैजसो जिल्लाका दुर्गम तथा अति संबेदनशील क्षेत्रहरुमा पुगेर सुरक्षा स्थितीको बारेमा निरीक्षण गरिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्