८ मंसिर २०८१ शनिबार
image/svg+xml

‘पृथ्वीलाई क्यासिनो ठान्ने प्रवृत्तिले मानव जातिको अस्तित्व संकटमा’

नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले पृथ्वीलाई क्यासिनोजस्तै पैसा बनाउने साधनको रूपमा हेर्ने मानवीय प्रवृत्ति बढ्दै जाँदा मानव जातिको अस्तित्व नै संकटमा परेको चेतावनी दिएका छन्।

कोभिडले ८ सय निजी विद्यालय बन्द हुने अवस्थामा

कोभिड महामारीका कारण देशभरिमा सञ्चालित आठ हजार निजी विद्यालयमध्ये १० प्रतिशत विद्यालयको अस्तित्व संकटमा परेको छ। कोरोना महामारीमा विद्यालयले आफ्नो सञ्चालन खर्चसमेत उठाउन नसकेपछि १० प्रतिशत अर्थात् झण्डै आठ सय निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्यावसन तथा एनप्यावसनले जनाएका छन्।

ऐतिहासिक अशोक स्तम्भको अस्तित्व संकटमा

क्रकुछन्दका जन्मेको प्रमाण स्वरुप सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ पानीमा डुबेको छ । कपिलवस्तु नगरपालिका–५ गोटीहवा गाउँमा रहेको स्तम्भको आधा जति भाग पानीमा डुबेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्