१६ वैशाख २०८१ आइतबार
image/svg+xml

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यालय अगाडि नेविसंघको होम

सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको छ।

इन्जिनियरिङ्गका विद्यार्थीको अनुसन्धान क्षमता बढाउन सेट कन्फरेन्स

सो सम्मेलनमा विद्यार्थीहरुले सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ्ग क्षेत्रमा नयाँ अनुसन्धान गरी कार्यपत्र प्रस्तुत गरेको सेटका अध्यक्ष इन्जिनियर अमितकुमार रौनियारले बताए।

परीक्षामा गैर प्राज्ञिक कार्य भएको भन्दै इन्जिनियरिङ्गका विद्यार्थी आन्दोलित

‘अप्ठ्यारो प्रश्न दिएर धेरै विद्यार्थी फेल गराउने सबभन्दा ठूलो शिक्षक हुने होडबाजी हाम्रो अध्ययन संस्थानमा छ,’ बस्नेतले दुखेसो गरे ‘हामी विद्यार्थीहरु शिक्षकहरुको अहंमको सिकार बन्दै आएका छौं। ’ उनी थप्छन् ‘यस्ता विकृति अन्त गर्नकोलागि पनि यस पटक हामी विद्यार्थीहरु निर्णायक आन्दोलनमा उत्रेका हौं।’

इन्जिनियरिङ्ग छोडेर राष्ट्रिय क्रिकेट प्रशिक्षक बनेका नवीन सिंह

करिब डेढ दशक अघिसम्म फुटबल, क्रिकेट, तेक्वान्दो, कराँते लगायतका खेलमा जनकपुरका खेलाडी मुलुकमै अब्बल मानिन्थ्यो ।

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

२१ औं शताब्दी । विज्ञान तथा प्रविधिको युग । यस्तो अवस्थामा नेपालको शहरहरु पनि स्मार्ट बन्नु पर्ने अवधारणा इन्जिनियरिङ्गका विद्यार्थीहरुले ल्याएका छन् ।पुल्चोक इन्जियिनरिङ्ग कलेजमा इन्जियिनरिङ्गका विद्यार्थीहरुले अबको शहर पुर्ण प्रविधिमैत्रि हुनु पर्ने अवधारणासहिको प्रस्तुति गरेर सबैलाई चकित पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्