२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

साढे दुई अर्बको ऋणपत्र बिक्री हुँदै

प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो। उक्त ऋणपत्रको यही भदौ ५ गतेदेखि बिक्री शुरु हुने छ।

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो।

सन्राइज बैंकको एक अर्बको ऋणपत्र आउँदै

सनराइज बैंक लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले चैत २० देखि एक हजार रुपैयाँ अंकित दरको १० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो।

एनआइसी एसिया ऋणपत्र सूचीकृत

एनआइसी एसिया बैकले जारी गरेको ‘९ प्रतिशत एनआइसी एसिया ऋणपत्र २०८१- ८२’ धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्