१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विकल र सुनिललाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ।

किसान बाँझो छाड्ने, नगरपालिका खेती गर्ने

खेतीयोग्य जमिन बर्सेनि बाँझै रहन थालेपछि पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भूमिकास्थान नगरपालिका आफैं खेतीपाती गर्न थालेको छ।

विदेशी मुद्रा आर्जन गर्ने संस्था तथा व्यक्ति सम्मानित

विश्व पर्यटन दिवस –२०२३ ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ। यो ४४ औं पर्यटन दिवस हो। नेपालले भने ‘नेपाल घुमौं, नेपाल चिनौं’ भन्ने नारा तय गरेको थियो। नेपाल विश्व पर्यटन संगठनको सदस्य राष्ट्र हो।

संरक्षण क्षेत्रका उपलब्धीलाई जनताको आयआर्जनसँग जोड्न जरुरी: मन्त्री महतो

वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनजङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धी हासिल गरिसकेकाले त्यसलाई जनताको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्।

आर्जन बचत सहकारीको वार्षिक साधारणसभा

आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयरधनीहरूलाई आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ।

विद्युत् विकासका लागि मूल्य अभिवृद्धि कर

पर्याप्त विद्युत् उत्पादन गर्न सके भारतका उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र बिहार जस्ता नेपालसँग सीमा जोडिएका राज्यलागयत भारत तथा बंगलादेशको विद्युत्को केही माग पूर्ति गर्न सकिनेछ र त्यसबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन हुनेछ।

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ।

रिजालले भ्रष्टाचार गरेको ठहर

विशेष अदालत काठमाडौंले राजस्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई ४६ लाख ४८ हजार बिगोसहित ६ महिना कैद ठहर गरेको छ।

‘नेकपा एसमा जनलहर बढ्दो’

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर बढ्दै गएको बताएका छन्।

'अव ढुक्कले दशैं मनाउन पाइने भयो’

कोरोना संक्रमणका कारण कालापहाडको रोजगारी गुम्यो। यसै वर्षको तीन महिनाअघि रोजगारको खोजिमा पुनः कालापहाड गएका रामबहादुर रित्तोहात दशैंमा घर फर्किए।

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीको खुलासा । खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटा

कोरोनापछिको पर्यटन

पर्यटकीय गाउँहरूमा जनताकै घर–आँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ पस्कन जरुरी छ, स्थानीय मौलिक संस्कृति र वेशभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वादले आतिथ्यतामा निखारता दिन सकिन्छ ।

बीमा कम्पनीद्वारा ९२ अर्ब १७ करोड बीमाशुल्क आर्जन

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले करिब ९२ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

आयआर्जनका लागि बाख्रा वितरण

गजुरी गाउँपालिका वडा नं ७ कुपिण्डेका ६९ वर्षीय टेकबहादुर पराजुली हिँड्न सक्दैनन्। सानैमा बिरामी भएर थला परेपछि खुट्टा सुक्ने समस्या सुरु भयो। बिरामी भएर बिस्तारै खुट्टा सुक्न थालेपछि एकै थला परेका उनी श्रीमतीको हेरचाहमा बस्दै आइरहेका छन्। श्रीमतीसँगै बस्दै आइरहेका उनलाई आयआर्जनका लागि बाख्रा प्रदान गरिएको छ।

विदेशी मुद्रा आर्जनको माध्यम : पुनर्बिमा

जोखिमहरूको व्यवस्थित विधिबाट उचित व्यवस्थापन गरिने विधिलाई बिमा भनिन्छ। बिमा कम्पनीहरूमा जम्मा भएर रहेका जोखिमहरूलाई सुरक्षित गरिने कार्य वा प्रणालीलाई चाहिँ पुनर्बिमा भनिन्छ। यस्ता प्रकारका जोखिमहरू धारण गर्ने कम्पनीलाई पुनर्बिमा कम्पनी भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्