१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सल्यानमा महिला मृत अवस्थामा फेला

२६ गते घरबाट निस्केकी उनी शुक्रबार दिउँसो डाँग्रीबसौना सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

पानी लिन गएकी महिला मृत भेटिइन्

खोटाङमा पानी लिन गएकी महिला मृत भेटिएकी छन्। आइतबार बिहान ६ बजेतिर धारामा पानी लिन गएकी हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेका ६६ वर्षीया जानुका पौडेल मृत भेटिएकी हुन्।

खाना खाएर सुतेकी महिला मृत भेटिइन्

बुधबार साँझ खाना खाएर सुतेकी एक महिला मृत अवस्थामा भेटिएकी छिन् । वीरेन्द्रनगर–१, बांगेसिमलकी ५८ वर्षीया भुवनी आचार्य मृत भेटिएकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्