१६ वैशाख २०८१ आइतबार
image/svg+xml

गाउँबस्तीमा सडक सञ्जालले जोडियो पातारासी

जुम्लाको पातारासी गाउँपालिकाका हरेक गाउँबस्तीमा सडक सञ्जालले जोडिएको छ। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज भएको हो।

बाढी पहिरोले उत्तरी गोरखाका सर्वसाधारणलाई सास्ती

सिर्दिबासबाट माछाखोलासम्म पनि तीन/चार ठाउँमा पैदल हिड्ने बाटो नै नभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए।

दुर्गममा सडक सञ्जाल विस्तार

म्याग्दीका ग्रामीण क्षेत्रमा विस्तारै सडक सञ्जाल विकास हुँदै जादा दुर्गम बासिन्दाको दिनचर्या सहज बनेको छ। स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि निकै सहज भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्